पत्रपत्रिका Archives - Page 159 of 352 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

अझै अलमलमै छन् मधेसवादी दल

काठमाडौं – संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू अहिलेसम्म अलमलमा परेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको ५ महिना पुग्दासमेत यी दलहरूले आफ्नो एजेन्डा स्पष्ट पार्न

अरुण तेस्रो शिलान्यास

मोदी भ्रमणको तयारी कान्तिपुर : काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा वैशाख २८ गते ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ । शिलान्यास गर्ने

दुई बर्षमा मोनोरेल !

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ

सांसदलाई साढे ६ अर्ब बाँड्ने तयारी !

काठमाडौं – सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ। आजको अन्नपूर्ण पोस्टले तेस्रो पृष्ठमा समाचार छापेको छ । सांसद विकास

अनुसन्धान विभाग नै एमाले-माओवादीको सिकार बन्यो !

काठमाडौं – गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व

सुन तस्करका तीन घेरा

काठमाडौं – नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार

शिक्षामन्त्रीको क्षेत्रमा स्कूलको कन्तविजोग !

महोत्तरी – न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला

घरभाडा ३ महिनासम्म नतिरेमा कारबाही

काठमाडौं – के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले

६ वर्षीया प्रेमकला ६ वर्षदेखि बिरामी, उपचार गर्न नसक्दा परिवारमा पिडा

अन्नपुर्ण /जाजरकोट : चरम गरीवीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ । साँझ बिहानको हातमुख जोर्न समेत

यी हुन् मोबाइल नबोक्ने “भिआइपी”

एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला

के गर्दै छन भारतका ३ पूर्वराजदूत १८ दिनदेखि काठमाडौंमा ?

काठमाडौं – भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा

सुन काण्डमा गोरे-प्रहरी ‘कनेक्सन’

काठमाडौं – प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा