पत्रपत्रिका Archives - Page 112 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

विप्लव र सिके राउतसंग सरकारले वार्ता गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन

अनायासै कसरी आयो निर्मलाको लासको प्रसंग ?

१० साउनको ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसम्म पनि घर फर्किनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् ।

तरकारीमा सिन्डिकेटको रहस्य !

तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ। धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी,

प्रधानमन्त्री ओलीले यसरी गर्दैछन् काम

३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ। कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध

अब धार्मिक संघसंस्थालाई पनि कर

काठमाडौं – दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ ।  आजको कान्तिपुरमा समाचार छ । धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय

बानेश्वरमै युवती बलात्कृत

काठमाडाैं-घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुई जना कहाँ गए ?

काठमाडौं – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त

राजधानीमै अब आठ तले घर बनाउन पाइने

काठमाडौं: राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार

टीकापुर घटनाका तीन वर्ष : जनप्रतिनिधिविहीन बन्नुपर्दा अर्को पीडा

टीकापुर ,कैैैलाली ।  आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनाको आज तीन वर्ष पुगेको छ। यो अवधिमा मुलुकको राजनीतिले निकै कोल्टो फेरेको छ । स्थानीय तह,

बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कन्चनपुरमा खटाइए 

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आन्दोलन उग्र बनिरहँदा ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको अन्नपूर्ण पोष्टमा खबर छ

सरकारी विद्यालयमा पढे सुविधै सुविधा पाइने

काठमाडौं । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको