पत्रपत्रिका Archives - Page 110 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ओलीलाई ५ हजार रुपैयाँ जरिवाना गर्न प्रदेश सभामा

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ हजार रुपैयाँ जरिवाना गर्न २ नम्बर प्रदेश सभामा माग गरेका छन् । प्रधानमन्त्री केपी

दुध दिने गोरु !(भिडियो सहित)

काठमाडौं । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।

पारसले थाले राजनीतिक भेटवार्ता

काठमाडौं। लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा

एक कक्षामा पढ्दै ७५ बर्षीया वृद्धा !

खोटाङ । कक्षा-एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती-पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !

कञ्चनपुर। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई

विप्लवको यस्तो घोषणा

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । आफ्ना कार्यकर्तालाई थुनामा

पौडेल र सिटौलाबीच लफडा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । अनुपम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो

प्रम ओलीले नेपाल पक्षका नेतालाई किनारा लगाउन खोजेपछी भट्टराई आक्रोश

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक प्रभावशाली युवा नेताले पार्टीभित्र तल्ला कमिटीको एकीकरणको मापदण्ड नतोकिए ‘ठूलो सङ्गठनात्मक अराजकता र द्वन्द्व आउने’ चेतावनी दिएका छन्। नेकपा स्थायी कमिटी

निर्दोषलाई अपराध सकार्न ‘दबाब’

उल्टाखाम (महेन्द्रनगर) । निर्मला पन्त हत्याका वास्तविक अपराधी जोगाउन प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको आरोप लागेको छ । प्रहरीले निर्मलाको हत्या भएलगत्तै कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका

एकै परिवारका ५ जनाको मृत्यु

सल्यान। सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय

एउटै डोरीमा भुन्डिएर दुई प्रेमीद्वारा आत्महत्या !

सिन्धुलीपाल्चोक । जिल्लाको मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा दुई प्रेमीले आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ