समाचार Archives - Page 964 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोनालाई खोपले काम गर्दैन

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा. कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये

प्रचण्डले गरे नयाँ योजनाबारे खुलासा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कर्णाली प्रदेशको सरकार परिवर्तनपछि अब गण्डकी, लुम्बिनी र संघीय सरकार बदल्ने अभियानमा रहेको खुलासा गरेका छन् । उनले कर्णाली प्रदेशमा जस्तै

प्रचण्डसँग कुरा बिग्रेपछि यसरी बन्यो सर्वदलीय बैठकको योजना

काठमाडौं- शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सर्वदलीय बैठक बोलाए । बैठकमा चर्काचर्का कुरा पनि भए । बिना एजेण्डा बोलाइएको बैठकबारे विभिन्न प्रचारबाजी समेत गरियो । तर त्यो सर्वदलीय बैठकको

बालुवाटारमा एमाले प्रवेश गर्नेमा भारतीय नागरिक पनि

काठमाडौं- चैत पहिलो साता बालुवाटारमा रात्रीभोज र छलफलको निम्ति बोलाइएर एमाले पार्टी प्रवेश गर्नेमध्ये एक जना भारतीय नागरिक पनि भएको खबर छ । शुक्रबारको त्यो दिन दिउँसो व्यापारी र व्यवसायीलाई

प्रधानमन्त्रीले कारबाही गरे, मुख्यमन्त्रीले मन्त्री बनाइदिए

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ओली पक्षले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पद उपहार दिएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि नन्दसिंह बुढा, अम्मरबहादुर

मुख्यमन्त्री शाहीले गरे मन्त्रिमण्डल पुनर्गठन: को को बने मन्त्री ?

काठमाडौं- कर्णाली प्रदेशक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पछिल्लो समय निगमले लगातार मूल्य बढाइरहेको छ । यसको चौताफ्री विरोध भैरहेको छ । यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम

वैशाखभर विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न सिफारिस गरेको छ । उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको

नेकपा एमाले तत्काल फुट्ने भीम रावलको संकेत

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका नेता भीम रावलले नेकपा एमाले तत्काल फुट्न सक्ने संकेत गरेका छन् । उनले पार्टीको नाम र चिह्न फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन

एमसीसी रोक्न नमिल्ने भन्दै प्रदीप ज्ञवाली कड्किए

काठमाडौं- परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले एमसीसी रोकिएकोमा आक्रोश पोखेका छन् । उनले संसद्ले बिजनेस रोक्न नमिल्ने बताएका हुन्। शनिबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले सभामुखले तजबिजी अधिकार प्रयोग

प्रदीप ज्ञवाली भन्छन्: माओवादी र प्रचण्ड नभएपनि देश चल्छ

काठमाडौं । परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नभएपनि देश चल्ने बताएका छन् । उनले सर्वदलीय बैठकमा अनुपस्थित भएकोमा आक्रोश पोख्दै माओवादी नभए पनि

एमसीसी पारित गर्न नदिएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍बाट एमसीसी पारित गर्न नदिएको भन्दै गुनासो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा