
सत्ता जोगाउन ओलीले थापे देउवामाथि एमसीसीको पासो
काठमाडौं- चतुर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन विपक्षीहरूले मोर्चा बनाएको सुईको पाएपछि अर्को चतुर्याइँ देखाएका छन् । कर्णालीमा पार्टीको ह्विप नै नमानेर पार्टीको कारबाही सहेरै पार्टीविरुद्ध एमालेकै सांसदहरू उत्रिएको