समाचार Archives - Page 944 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

फुट्यो विप्लव नेतृत्वको नेकपा

काठमाडौँ- भर्खरै मात्र सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा फर्केको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित बनेको छ । प्रभावशाली नेता कृष्णप्रसाद धमलाले पार्टी बिभाजन गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी ले पठाए मोदीलाई सन्देश: सहयोग गर्न हामी तयार छौँ

एजेन्सी- भारतमा महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संदेश पठाएको छ । विकराल अवस्था सृजना भएको भारतलाई सहयोगको प्रस्ताव गर्दै चीनले संदेश पठाएको हो ।

प्रधानमन्त्रीज्यु अहंकारको धरहराबाट ओर्लनुस: गगन थापा

काठमाडौं- नेपाली कांग्रेसक प्रभावशाली नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना महामारी भयावह बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् । उनले

अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान तत्काल रोक्न सिफारिस

काठमाडौं- कोरोना संक्रमण ब्यापक फैलिएपछि अनियन्त्रित हुने निष्कर्षसहित अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यस्तो सिफारिस गरेको हो ।

रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालको आईसीयूमा

काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवाल लामो समयदेखि अस्पतालमा रहेको खुलेको छ । सुरक्षा स्रोतका अनुसार करिव २० दिनदेखि पूर्वसेनापति कटुवाल सैनिक अस्पताल छाउनीको आइसियुमा छन् । उनको स्वास्थ्य अहिले स्थिर रहेको

अब ढल्दैन ओली सरकार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने भएको छ । ओली सरकार ढाल्न सक्रिय नेताहरु नै अहिले पछाडी हटेपछि सरकारको संकट तत्काललाई टरेको छ । पुस ५ गते

कोरोनाको नयाँ लहर यसकारण डरलाग्दो र फरक छ

यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर

सर्वोच्चले पनि सुनेन जसपाका चार सांसदको गुनासो

काठमाडौं- पार्टीको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिन काठमाडौं आएका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेश सांसदको खाली हात फर्किने भएका छन् । पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी

यसरी विभाजन हुँदैछ जनता समाजवादी पार्टी

काठमाडौं- जनता समाजवादी पार्टी कार्यकारिणी समितिका बहुमत सदस्य केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा उभिएका छन्। यही वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले ओली सरकारविरुद्ध आउने अविश्वासको

हात उठाउने अवस्थामा सरकार: अब के हुन्छ ?

काठमाडौँ- वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै

भारतसँगका २२ वटा नाका बन्द गर्ने निर्णय

काठमाडौं- सीसीएमसीले भारतसँगका २२ वटा नाका बन्द गर्ने निर्णय भएको छ । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल–भारतका २२ वटा बन्द गर्न सरकारलाई सिफारिस गर्ने

ओली समुहमा विद्रोह गरेकी चौधरीले पनि पाइन् पद

काठमाडौं- ओली समुहमा विद्रोह गरेकी भगवती चौधरी पद पाएकी छन् । गत वैशाख १० गते बालुवाटारमा बैठक चल्दा चल्दै विद्रोह गरेर निस्किएकी चौधरीले आफू ओली समुहमा नरहने भन्दै चेतावनी दिएकी