प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए ।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए ।

काठमाडौं- नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका

काठमाडौं- अविश्वासको प्रस्ताव आएपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएर शंकर पोखरेलले गोल हानेका छन् । उनी फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन्। यसपटक भने एमालेको एकल बहुमतबाट उनी मुख्यमन्त्री बन्नेछन

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजनीति तरंगित बनेको छ । मुख्यमन्त्री पोखरेलले आफ्नो राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष पेश गरेका हुन् । मुख्यमन्त्री

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ । आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने बताइएको छ । शनिबार बसेको

काठमाडौं- कोरोना महामारी नियन्त्रण बाहिर जान लागेपछि देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज

बुटवल- दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा सडेको अवस्थामा

काठमाडौँ- कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो,

काठमाडौं- इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ ,

काठमाडौं- कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च

काठमाडौं- सर्वसाधारणले पालना नगरेको भन्दै आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ब्यापक कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई