समाचार Archives - Page 936 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

नेपालगञ्ज मेडिकल कलेज भन्यो: थप कोरोनाका बिरामी भर्ना

काठमाडौं- अक्सिजनको चरम अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण तीव्र रुपमा

नेताहरू बोकेर प्रधानमन्त्री ओली पुगे देउवा निवास

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका छन् । ओलीले आफू निकट नेताहरू बोकेर देउवानिवास पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले

सरकारले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

काठमाडौ- सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले बताएको संख्या र सरकारले सार्वजनिक गरेको संख्यामा फरक परेपछि यस्तो खुलेको हो ।

तनावमा शंकर पोखरेल: सांसदहरू राजिनामा दिँदै कांग्रेसमा लाग्दै

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अर्को झट्का लागेको छ । मुख्यमन्त्री पोखरेलको गृहजिल्ला घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेको

लुम्बिनीका अर्का सांसदले दिए राजीनामा

बुटवल- लुम्बिनी प्रदेश सभाका अर्का एक सांसदले पदवाट राजीनामा दिएका छन् । एमालेबाटै निर्वाचित सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फर्काउने तयारी

काठमाडौँ- कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएसँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई सेवामा बोलाउने तयारी गरेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने भएको भन्दै

झाँक्रीले भनिन्– हामी त डुब्छौँ, ओलीलाई पनि सँगै डुबाउछौँ

काठमाडौं- नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबाएरै छाड्ने बताएकी छन् । झाँक्रीले कडा ट्वीट गर्दै आफूहरू डुबेपनि सँगै डुबाउने बताएकी छन् । प्रधानमन्त्री

राष्ट्रियसभा निर्वाचन बादललाई फलामको चिउरा बन्दै: एमाले-एमाले नै भिड्ने

काठमाडौं- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गृहमन्त्री रामबहादुर थापा बादललाई फलामको चिउरा बन्ने पक्का देखिएको छ । बादलको विरुद्धमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा समूहले गठबन्धन बनाएपछि निर्वाचन रोचक बन्ने

उपेन्द्र निवास पुगेर प्रचण्ड-माधव गोप्य भेट्नुको रहस्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाख २७ गते संसदको विशेष अधिवेशन डाकेर विश्वासको मत लिने निर्णय गरेसँगै नेपालको राजनीतिक माहोल तातेको छ भने विपक्षी दलहरू ओलीविरुद्धको गठबन्धन बनाउन लागिपरेका छन्

मन्त्रिपरिषद निर्णय: गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव बने प्रदेश प्रमुख

काठमाडौं- मन्त्रिपरिषदले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । सोमंब्बार आकस्मिक रूपमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- मन्त्रीपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद बैठकले दुई प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको

प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्वोधन: अंग्रेजी र नेपालीमा (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र