पदमुक्त भए सांसद नभएका ७ मन्त्री: सर्वोच्चले गरिदियो
काठमाडौं-सांसद नभएका ७ जना मन्त्रीको पदमुक्त भएको छन्। सर्वोच्च अदालतले बिहीबार उनीहरूको नियुक्ति बदर गर्ने आदेश दिएको छ। सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना











