
उपनिर्वाचन सकियो: ६ बजेसम्म परिणाम आउने
काठमाडौं- हेटौंडामा भर्खरै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनको पाँच बजेपछि मतगणना शुरु हुँदैछ । छ बजेसम्म परिणाम प्राप्त भैसक्ने अपेक्षा गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, भुटनदेवी माध्यमिक विद्यालय हातामा बिहान ९