अक्सिजन नपाएर छट्पटाएका जनताले राष्ट्रपति र प्रधानमन्त्रीलाई माफ
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अक्सिजन खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेका जनताले राष्ट्रपति र प्रधानमन्त्रीलाई क्षमा नगर्ने बताएका छन् । उनले जनताको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली












