पूर्वमन्त्री विष्टको अवस्था गम्भीर: हेलिकप्टरमा काठमाडौं ल्याइयो
काठमाडौं- कोरोना संक्रमण भएका पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टको अवस्था चिन्ताजनक भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई ललितपुरको











