
यस्तो बन्यो एमिकस क्युरी: नेपाल बार र सर्वोच्च
काठमाडौं- संसद् विघटनसम्बन्धी मुद्दामा माग गरिएका चार एमिकस क्युरी सिफारिस भएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई–दुईजना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरी सर्वोच्च अदालत पठाएको