तनहुँ पुगेर रामचन्द्र पौडेलले भने: कांग्रेसलाई सक्षम नेतृत्व
दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन्। स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले सक्षम












