
काँग्रेस क्रियाशील सदस्यताको मापदण्ड फेरियो
काठमाडौं- कांग्रेसले १४औँ महाधिवेशनका लागि तेस्रोपटक मिति तोकेको छ । भदौमा पनि महाधिवेशन नगरे पार्टी संवैधानिक संकटमा पर्ने भएपछि कांग्रेसले जसरी पनि महाधिवेशन गर्नैपर्ने अवस्थामा साढे दुई महिनाको समयावधि राखेर