समाचार Archives - Page 839 of 3422 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

मेलम्चीमा झन् ठूलो बाढी आउने सुचना

काठमाडौं- मेलम्ची खोलामा अझै ठुलो बाढी आउने भन्दै सुचना सम्प्रेषण गरिएको छ । वातावरणविद् रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त चुचना जारी गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा

सुरू भयो कांग्रेसमा लफडा: देउवालाई आफ्नै समूहबाट धक्का

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस गरेका छन् ।

गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार भएपछि…

भ्रष्टाचारविरुद्ध आवाज उठाउने चिकित्सकमाथि उपकुलपतिले स्पष्टीकरण सोधेपछि स्वास्थ्यकर्मीसहित नागरिक समाज पनि आन्दोलनमा, भ्रष्टाचार र शोषण नरोकिए २५० फ्याकल्टी चिकित्सक, पाँच सय नर्स, तीन सय कर्मचारीले सामूहिक राजीनामा दिने चेतावनी धरानस्थित

पोर्चुगलले जर्मनीलाई उपहारमा दिएको त्यो आत्मघाती दुई गोल

काठमाडौं- युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती

उपत्यकामा उद्योग तथा कार्यालयहरू खोल्न पाइने: यस्तो छ अबको तयारी

काठमाडौं- काठमाडौं उपत्यकामा आर्थिक क्षेत्र खोल्ने तयारी भएको छ । अघिल्लो साताभन्दा यो साता संक्रमण घटेपछि थप आर्थिक गतिबिधि संचालन गर्ने तयारी थालिएको हो । अहिले जारी लकडाउन ८ असारसम्म

कांग्रेस महाधिवेशन रोचक बन्दै: देउवालाई निधिको काउन्टर

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोचक बन्ने बहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्ने प्रस्ताव गरेसँगै उपसभापति विमलेन्द्र निधिले काउन्टर गर्ने भएका छन् । यसअघिनै आफू सभापतिमा

भारतीय मूलका सत्य नाडेला बने माइक्रोसफ्टको अध्यक्ष

एजेन्सी – विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । भारतीय

देउवाको प्रस्तावले कांग्रेसभित्र खैलाबैला

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बेठकले भदौ १६ देखि १९ गतेसम्मका लागि १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी देखिएको छ । महाधिवेशनको माहोल तात्ने लाग्दा देउवाले

महन्थ ठाकुरमाथि गम्भीर आरोप

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)क अध्यक्ष महन्थ ठाकुरमाथि गम्भीर आरोप लागेको छ । जसपाको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा जालसाजी गरी फर्जी दस्तावेज बुझाएको आरोप लगाएको छ।

फुट्ने भयो राप्रपा: कमला थापाले गरे यस्तो संकेत

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रापा फेरि फुट्न लागेको संकेत गरेका छन् । टुटफुट र विभाजनबाट गुज्रिँदै दुई वर्षअघि एकीकृत भएको राप्रपा मा फेरी खटपट शुरु भएको

तनहुँ पुगेर रामचन्द्र पौडेलले भने: कांग्रेसलाई सक्षम नेतृत्व चाहियो

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन्। स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले सक्षम

मेलम्चीमा फेरि भिषण बाढी: प्रहरी कार्यालय नै बगायो

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले