समाचार Archives - Page 837 of 3422 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

कृष्ण थापा फेरि पुगे सर्वोच्च अदालत: मुद्दाको सुनुवाई

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा फेरी सर्वोच्च अदालत पुगेका छन् । जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम

अब पठाओ र टुटल पनि संचालन हुने

काठमाडौं । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा भोलि (असार ८) गते मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् । टुटल र पठाओ कम्पनीका अनुसार सरकारले निजी

नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाती अत्यन्त संक्रामक: यस्तो छ स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं- नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ

रवि लामिछानेले भने: ज्वाला संग्रौलामाथि कडा भन्दा कडा कारबाही होस्

काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले अभद्र व्यवहार प्रकरणमा पक्राउ परेकी ज्वाला संग्रौला सहित अन्य व्यक्तिहरुमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी

राष्ट्रपतिले स्वास्थ्यमन्त्री तामाङलाई कार्यालयमा बोलाईन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई शीतलनिवासमा बोलाएर ब्रिफिङ लिएकी छन् । आइतबार उनले कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे मन्त्री तामाङलगायतका पदाधिकारीसंग जानकारी लिएकी

माओवादीले गर्‍यो १७ केन्द्रीय र १४ स्थानीय नेतालाई कारबाही (नामावली सहित)

काठमाडौं । काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक भर्चुवल माध्यमबाट बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि नेताहरूलाई गरिएको कारबाही र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका

महन्थ ठाकुरविरुद्ध किर्ते र जालसाजीको मुद्दा हाल्ने तयारी

काठमाडौं- जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र

केपी ओलीले चाहे एकैछिनमा हुन्छ सहमति

काठमाडौं- सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन ।

कसरी बिग्रियो देउवा–निधि सम्बन्ध ?

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको

प्रधानन्यायाधीश राणामाथि गम्भीर आरोप: स्वार्थ बाझिएको तर्क

काठमाडौँ- संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा

चीनमा पाँच दिनमै १० करोडलाई खोप: खोप लगाउने एक अर्ब पुगे

एजेन्सी- चीनले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब भन्दा बढि मात्रा लगाइसकेको सरकारी अधिकारीले बताएका छन् । विश्वमा सबैभन्दा धेरै व्यक्तिलाई खोप लगाउने देश चीनले लगाएको खोपको मात्रा विश्वभर लगाइएका खोपको