
ओली-नेपालबीच आधा दर्जन विषयमा सहमति
काठमाडौँ- सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै