समाचार Archives - Page 804 of 3424 - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

ओली समुहले सर्वोच्चको फैसला नमान्ने, महेश बस्नेतले गरे आन्दोलन घोषणा

काठमाडौं- नेकपा एमाले केपी ओली समुहले अदालतको आदेश नमान्ने भन्दै आन्दोलन चर्काउने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी

जनार्दन शर्माले भने: प्रतिगमन परास्त भयो

काठमाडौँ – नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्‍त भएको बनाएका छन् । सर्वोच्‍च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्‍थापना गरेसँगै शर्माले प्रतिगमन परास्‍त गरेको प्रतिक्रिया दिएका हुन् ।

सर्वोच्चको ब्याख्या: ७६(५) मा ह्वीप लाग्दैन, नेपाल समुहलाई कारवाही नगर्नु

काठमाडौं- सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ । अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन

प्रधानमन्त्रीमा ओलीको दावी गैरकानुनी ठहर

काठमाडौं । संवैधानिक इजलासले आफ्नो फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गर्नु संविधानसम्मत नदेखिएको ठहर गरेको छ । फैसलामा शेरबहादुर देउवाले गरेका

अबको २८ घन्टाभित्र शेरबहादुर देउवा प्रधानमन्त्री

काठमाडौं । अबको २८ घन्टाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । सर्वोच्च अदालतले २७ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा

साउन ३ गते संसद बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्थापित गर्दै आगामी साउन ३ गते संसद बैठक बोलाउन आदेश दिएको छ । अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिदिएको परमादेश

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिदिएको परमादेश जारी गरेको छ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका

संसद पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा

सर्वोच्चले फैसलाको तयारी गर्दा देउवाले डाके कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । १४ औं महाधिवेशनको माहोल तातिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा बैठक बोलाएका छन् । यता

ओलीले डाके एमाले स्थायी कमिटी बैठक

काठमाडौं- आइतबार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक सोमबार अपरान्ह बस्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ५ बजे बस्ने गरी नेकपा स्थायी कमिटी बैठक

१० बुँदे सम्झौताले एमालेमा खैलाबैला

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेपछि एमालेमा खैलाबैला मच्चिएको छ । सहमतिमा आत्मसमर्पण गरेको भन्दै माधव नेपाल समुहले यो नमान्ने संकेत देखाएको छ भने