समाचार Archives - Page 797 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

थप १६ लाख खोप चीनले अनुदान दिने

काठमाडौं- चीनले नेपाललाई कोरोनाभाइरसविरुद्धको थप १६ लाख खोप अनुदानमा दिने भएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप खोप सहयोग गर्न लागेको जानकारी दिएकी हुन्। राजदूत

प्रदेश २ मा भागबण्डा मिल्यो: माओेवादी दुई मन्त्रीसहित सरकारमा

जनकपुरधाम- लामो कसरतपछि प्रदेश २ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । पहिले नै सरकारमा सहभागी हुने भनिएको माओवादी केन्द्र भागबण्डा नमिलेको कारण अन्तिम समयमा पछाडी हटेको

घुस नदिँदा भुक्तानी रोकि रकम फ्रिज गरेको निर्माण व्यबसायीको आरोप

काठमाडौं- एम.के. बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रालीले सम्पन्न कामको भुक्तानी सडक डिभिजन कार्यालय साँफेबगर अछामले रोकेको आरोप लगाएको छ । ‘सडक डिभिजन साँफेबगर अन्तर्गतको ठेक्का नम्बर RDSNF/33701138/076/77-09 को रनिङ बिल

महान्यायाधिवक्तालाई सपथ गराउन राष्ट्रपति भण्डारीले गरिन अस्विकार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई उपपस्थित गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने

एमाले बैठक सकियो: कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने

काठमाडौं- नेकपा (एमाले)ले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने

नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकमा उपस्थित

काठमाडौं-नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरमा सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा सहभागी नहुने बताएको माधव नेपाल पक्षका नेता भीम रावलसहित कार्यदलका सदस्य

वामदेव पनि गएनन् एमालेको बैठकमा

काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरमा सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल समूह उपस्थित भएका छैनन् । यस्तै पार्टीका उपाध्यक्ष

लामो समयपछि बाबुराम र विप्लवको भेट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित

आज एमाले स्थायी कमिटीको महत्वपूर्ण बैठक: यस्ता छन् बैठकका पाँच एजेण्डा

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक नेकपा एमालेको स्थायी कमिटी बैठक डाकेका छन् । आज बोलाइएको बैठकलाई महत्वपूर्ण मानिएको छ । ओलीले आज शुक्रबार बिहान ११ बजे ग्वार्कोस्थित

ओलीबिनाको वाम एकताबारे गृहकार्य

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै हिंसात्मक बाटो त्यागेर खुला राजनीतिमा आएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द काठमाडौंबाहिर सक्रिय थिए । राजधानी आएका बेला उनी ओलीबाहेकका नेताहरूलाई खासै

देउवालाई भेटेको स्वीकार गर्दै प्रेम आलेले दिए यस्तो स्पष्टिकरण

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको खबर सार्वजनिक भएपछि निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुख खोलेका छन् । आलेले आफूले देउवा र माधव नेपाललाई भेटेको स्वीकार

ओलीप्रति बाबुरामको कटाक्ष: ‘खसीको टाउको काटेपछि पुच्छर फिटीफिटी’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहलाई हिटलरसंग तुलना गरेका छन् । उनले ओली समूहविरुद्ध कडा कटाक्ष गर्दै उनको अन्त्य