समाचार Archives - Page 791 of 3424 - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

देउवाले बोलाए मन्त्रीपरिषदको बैठक, मन्त्री पनि थप्ने तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा बस्नेगरी सोमबार दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ। आइतबार संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

६१ सांसद रहेको कांग्रेस दलका नेतालाई १ सय ६५ सांसदको समर्थन

काठमाडौँ- ६१ जनामात्र सांसद रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभामा १ सय ६५ सांसदको समर्थन प्राप्त गरेका छन् । केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशसँगै

एमालेबाट ३३ सांसदले गरे विद्रोह: ओली समूहमा पनि खटपट

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि

ओलीले डाके केन्द्रीय कमिटी बैठक: २२ जना सांसदलाई कारबाही गर्ने संकेत

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार बिहान ११ बजे अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । बैठक

३२ वर्षमा २८ सरकार: कांग्रेस १३ र एमाले १४ पटक सरकारमा

काठमाडौँ- प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे

ओली-नेपाल दुबैलाई धोका: कोहि भागे, कोहिले ह्विप मानेनन्

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी

ठाकुर समूहले देउवालाई विश्वासको मत दिनुको रहस्य के हो ?

काठमाडौं- संसदमा विश्वासको मतका आगी चलिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । उनीहरूको सो निर्णयले सबै चकित

एमालेमा थपिए ओली विरोधी

काठमाडौं । नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी

मन्त्री बन्न चाहनेको कांग्रेसमा लर्को

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगैं धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि

प्रचण्डको आक्रोश: पार्टीको विवाद मिलाउन नसकेर संसद विघटन गर्नेले लोकतन्त्रका गफ गर्ने ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको विवाद समाधान गर्न नसकेर संसद विघटन गर्नेले लोकतन्त्रका गफ दिएको भन्दै आक्रोश पोखेका छन् । उनले ओलीको बचाउनमा उत्रिएका एमाले

देउवाले विश्वासको मत पाउँदा ईश्वर पोखरेललाई छटपटी

काठमाडौं- नेकपा एमालेको सररकार ढलेपछि सत्ताको रस लिएका कतिपय नेताहरूमा अचम्मको छटपटी देखिएको छ । ओलीलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि उनीहरू झन् छटपटीएका छन्

माधव नेपाल भन्छन्: ओली प्रवृत्तिको अन्त्य, जनताको जित भयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिए । उनले आजको मत परिणामबाट संविधान जोगिएको बताए ।