समाचार Archives - Page 766 of 3422 - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

सकियो नेपाल समूहको केन्द्रिय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रिय कमिटी बैठक सकिएको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आज बसेको बैठक सम्पन्न भएको हो । बैठकमा पार्टी एकता प्रक्रियामा भएका

भीम रावलले भने: ओलीकै कारण एकताको वातावरण खल्बलियो

काठमाडौँ- नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीकै कारण एकताको वातावरण बिग्रेको बताएका छन् । उनले ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार वरिष्ठ

बैठकबाट निस्किएका नेता भन्छन्: ओलीकै कारण एकता हुन नसक्ने देखियो

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकमा नेताहरूले पार्टी अध्यक्ष केपी ओलीकै कारण एकता पार्टी एकता हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेता भीम आचार्यले आफूहरु पार्टी

सकियो नेपाल समूहको स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी सुरु

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ। बिहीबार ११ बजेदेखि जारी स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटीमा योगेश भट्टराई

विमला वलीलाई तीन दिनसम्म मुख्यमन्त्रीकै निवासमा बन्धक बनाइएको खुलासा

काठमाडौं- लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताएकी छन् । आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै

माधव नेपाललाई ओली समूहको चेतावनी

काठमाडौं- नेकपा (एमाले)ले माधव समूहलाई पार्टीको बैठक नगर्न चेतावनी दिएको छ। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य

पक्राउ परे सेवाग्राहीलाई कुट्ने जुनिचाँदेका वडाध्यक्ष

काठमाडौं- साउन १५ गते स्थानीय सर्पे दमाइलाई बन्धक बनाएर कुटेका जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। बन्धक बनाएर नावालक सर्पे दमाईलाई कुटपिट गरेका उनलाई जाजरकोट

गगनले भने: कार्यकर्ता भर्ती केन्द्र खारेज गरिएको हो, सुकुम्बासीले जग्गा पाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको तर सुकुम्बासीलाई जग्गा दिने तयारी भएको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको

नारायणकाजीले छाडे प्रचण्डको साथ

काठमाडौं- नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेको संकेत गरेका छन् । उनी प्रचण्डसँग रुष्ट बनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । हरेक

रोकियो एमसीसी सम्झौता

काठमाडौँ- सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी

भ्रष्टाचारका अभियुक्त मन्त्रालयको सल्लाहकार नियुक्ति

जनकपुरधाम- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई सल्लाहकारमा नियुक्ति गरिएपछि त्यसको

दिउसै रात पार्ने खालको महन्थ ठाकुर अपील

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुरले दिउसै रात पार्ने अपील जारी गरेका छन् । संसद विघटनको समर्थन गरेका ठाकुरले जनताका लागि आफूहरूले गल्ती गरेको बताएको छ । ठाकुरले लामो