समाचार Archives - Page 765 of 3424 - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

एसईईको नतिजा आज सार्वजनिक हुँदै: यसरी हेर्नुहोस् नतिजा

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ। विद्यालयले गरेको

ओलीले गरेका निर्णय उल्ट्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलन शुरू गर्ने चेतावनी दिएका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू उल्ट्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

अझै नियन्त्रणमा आएन नेबिको बिस्कुटको आगलागी

काठमाडौँ- नेबिको बिस्कुटको कारखानामा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो । १९

साउन ३१ बाट हुने भनिएको कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं- परीक्षा आउन ९ मात्र दिन बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । कोरोना महामारी ह्वात्तै बढेको भन्दै परिक्षा स्थगित गर्न लागिएको हो। राष्ट्रिय परिक्षा बोर्डले

माधव नेपालका सबै माग सम्बोधन गर्न सकिन्न: प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एकताको नाममा माधव नेपालका सबै माग सम्बोधन गर्न नसकिने बताएका छन् । उनले पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेका छन् । विधान संशोधनमा

मन्त्रीको टुङ्गो लगाउन सुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । शुक्रबार पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र

नेपाल समूहको बैठक सकियो: सरकारमा तत्काल नजाने

काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुपर्ने अडान लिएको छ । हिजोदेखि बसेको केन्द्रीय सदस्यहरूको बैठकमा ओलीले आत्मालोचना नगरे एकताको सम्भावना सकिएको निष्कर्ष

राज्यमन्त्री उमेश श्रेष्ठले देलान त नैतिकताको आधारमा राजीनामा ?

काठमाडौँ- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि पद छाड्न दवाव परेको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पदमुक्त गर्न माग गरेपछि उनी दवावमा परेका हुन् । आफूले नैतिकताको आधारमा

संसदमा कोमल वलीको आक्रोश: एक शब्द नबोल्ने, समिति बनाएर टार्ने ?

काठमाडौँ- राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै आलोचना गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता

नेपाल समूहले ४८ घण्टापछि नयाँ पार्टीको प्रक्रिया थाल्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठक केहीबेर स्थगन गरिएको छ । ७० भन्दा धेरै सदस्यहरु सहभागि भएको उक्त भेलामा ५५ जना भन्दा धेरैले राय

पार्टी एकता गर्न ओलीलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । पार्टी एकताका लागि अध्यक्ष ओलीलाई २४ साउनसम्मको अल्टिमेटम दिनुपर्ने केन्द्रीय सदस्यहरूले धारणा राखेपछि

नेपाल समूहको बैठक सकियो: नयाँ पार्टी खोल्नेबारे के भयो छलफल ?

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता सोमप्रसाद तत्काल नयाँ पार्टी खोल्ने तयारी र योजना नरहेको बताएका छन्। नेपाल पक्षीय केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले