
त्रिविका परीक्षा स्थगित नहुने
काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने बताएका छन् ।
काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने बताएका छन् ।
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्नेहरूले एमालेमा समस्या आएको बताएका छन् । उनले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको भन्दै त्यस्ता सर्वज्ञानीले
नेकपा एमालेका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो। काँडाघारीस्थित योगेशका दाजु मातृका भट्टराईको निवासमा
काठमाडौँ- नेकपा (एमाले) ओली समुहकी प्रभावशाली नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । न्यूज एजेन्सी नेपालसँग शनिबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता केशव झाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । झापामा शनिबार अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै उनले प्रचण्डमाथि
काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका छन् । शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक
चितवन- नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन नगरी फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै सरकारी ढुकुटी मात्रै दोहान गर्ने
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिवार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।
काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमी–कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ ।
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार दिउँसो बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको विवरण अनुसार ५ लाख १७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । शनिबार बसेको बोर्डको