समाचार Archives - Page 753 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रचण्डले केन्द्रिय कमिटीमै उठाए एमसीसीको विषय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्जन कर्पोरेसन कम्प्याक्ट (एमसीसी)को विषय केन्द्रिय कमिटी बैठकमै उठाएका छन् । उनले एमसीसीलाई लिएर उत्पन्न विवादको समाधान

माधव नेपालले भने : वामदेवजस्तो अपमानित भएर एमालेमा बस्न सकिएन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले वामदेव गौतमजस्तो अपमानित भएर एमालेमा बस्न नसकिने बताएका छन् । उनले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली

प्रचण्डको घोषणा: अबको निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्छ

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक

माओवादी बैठक बस्दै: राजनीतिक प्रतिवेदनदेखि नाम परिवर्तन गर्ने सम्मका एजेण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । बैठक बिहान ११ बजे बत्तीसपुतलीको अनुमप क्याफेमा बस्न लागेको बताइएको छ । बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

थाहा नगरपालिकाको ह्याट्रिक, लगातार तीन वर्ष बन्यो उत्कृष्ट

मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको

महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकामा छापा हानेको छ । अख्तियारले राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा

एमालेबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको प्रमुख सल्लाहकार

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा

लुम्बिनी प्रदेशका मन्त्रीमाथि एमालेले चलायो कारबाहीको डण्डा

काठमाडौं- लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर एमालेले नवलपरासीका सांसद अजय शाहीमाथि आर्बाहिको डण्डा चलाएको छ । उनलाई एमालेले स्पष्टीकरण मागेको

देउवामाथि विष्णु रिजालको व्यंग्य: ‘सक्षम व्यक्ति कसरी असफल हुनुभयो ?’

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेका छन् । उनले एकमहिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै व्यंग्य गरेका हुन् । देउवा

मौद्रिक नीति आज सार्वजनिक हुने, महामारीमा कस्तो आउला सहुलियत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको

रेल सञ्चालन नहुने संकेत: सम्झौताबाट ‘ब्याक’ भयो भारतीय कम्पनी

काठमाडौं । कर्था जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका

लुम्बिनीमा बजेट संशोधन हुने, सञ्चार विधेयक खारेज गरिने

बुटवल- लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने भएको छ । हिजोमात्रोई नियुक्त भहेका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् । पत्रकारहरुसँग कुरा