समाचार Archives - Page 719 of 3424 - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

भारत भन्छ: दार्चुला घटनाबारे नेपालले केहि जानकारी गराएको

काठमाडौं । भारतीय विदेश मन्त्रालयले दार्चुला तुइन प्रकरणको छानबिन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडियाबाट थाहा पाएपनि औपचारिक जानकारी नभएको

वाइसीएलमा ‘दिपशिखा प्रवृत्ति’ हावी, संगठनलाई ध्वस्त बनाउन खोजेको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भदौं १२ र १३ गतेसम्मको लागि तोकिएको भेला

देउवा र प्रचण्डबीच फेरि छलफल, अझै भएन सहमति

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो

भीम रावल र सुरेन्द्र पाण्डेले पाए एमालेमा केन्द्रीय सदस्य छान्ने जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन एमालेका पूर्वनेता नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय

पर्साका उद्योगी व्यवसायीहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं- पर्साका उद्योगी व्यवसायी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले खादा ओढाएर स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्ड निवास

नेटवर्किङ भन्दै ठगी गर्ने नेचर हर्ब्स लगायत चार कम्पनीमा छापा

काठमाडौँ- वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले ४ नेटवर्किङ कम्पनीमा छापा मारेको छ । वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ धन्दा गरिरहेको गुनासो आएपछि विभागले ललितपुरमा रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रालि,

निलम्बनमा परे धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना, पदमुक्त गर्न जाँचबुझ समिति गठन

काठमाडौं- सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट निलम्बन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई पदबाट निलम्बन गर्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।  सर्वसाधारणलाई शेयर जारी

केहि प्रदेशमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी ठुलो

काठमाडौं- पार्टी विभाजन गर्दा केन्द्रमा २० प्रतिशत पुर्याउन हम्मेहम्मे परेपनि कतिपय प्रदेशमा भने माधव नेपाल नेय्रित्वको नेकपा एकीकृत समाजवादी पार्टी संस्थापन भन्दा ठुलो बनेको छ । एकिकृत समाजवादी दुईवटा प्रदेशमा

सभामुख विरुद्ध ओली आक्रामक, सर्वोच्च पनि पुगे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त

रोनाल्डोले बनाए नयाँ रेकर्ड, बने सर्वाधिक गोलकर्ता

काठमाडौं- पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आज बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो

कक्षा १२ को परीक्षा ३० भदौदेखि सुरु हुने

काठमाडौं- कक्षा १२ को परीक्षा मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको मिति तय गरेको छ । बैठकले आगामी ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन

अष्टलक्ष्मीले भनिन्: ‘पार्टी विभाजनका पक्षमा कहिल्यै लाग्दिन’

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट गरेकी छन्। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट