
विप्लवले भने: हामीले विश्वास गर्दा ओलीले धोका दिए
पोखरा- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालिन प्रधानमन्त्री केपी ओलीले धोकाका दिएको बताएका छन् । विप्लवले विश्वास गरेर तीन बुँदे सहमति गरेपनि सहमति लागू नगरेर आफूहरूलाई धोका दिएको