कतार जानेलाई थप समस्या: नेपाललाई ‘रेड जोन’मा राख्यो
काठमाडौं- कतारले नेपाललाई कोरोना रेड जोनमा राखेको छ । यससँगै वैदेशिक रोजगारी र अन्य कामका लागि कतारमा जाने नेपालीहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक












