माओवादी छोडेपछि मालामाल: झा लाई नेकपा (एस)मा चिट्ठा
काठमाडौं- नेकपा माओवादी केन्द्र छोडेका रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत भएका छन् । माओवादी केन्द्र परित्याग गरेका झा औपचारिक रूपमा पार्टी प्रवेश नगर्दै एकीकृत समाजवादीको केन्द्रीय सचिवालय