एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा
काठमाडौं । स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्दैछ । यससँगै केन्द्रीय सदस्य पनि मनोनित गर्ने












