समाचार Archives - Page 475 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

स्थानीय निर्वाचनको मिति तत्काल नतोकिने

काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तत्काल नातोकिने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएपछि आजै भोलि तोकिने भनिएको निर्वाचन मिति कहिले तोकिन्छ भन्ने अन्योल बनेको हो । विहीबार मन्त्रिपरिषदको

गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न: प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका

गायक विष्णु खत्री माओवादीको सक्रिय राजनीतिमा

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

सभामुख चित्त नबुझे हटाउने कानूनी व्यवस्था छ : मिनेन्द्र रिजाल

काठमाडाैँ – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु ठिक नभएको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था

प्रचण्ड र माधवसँग देउवाले सोधे: एमसीसीमा परिमार्जन गर्नुपर्ने बुँदाहरू के छन् ?

काठमाडौँ – कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

निर्वाचनका लागि देशभर आन्दोलन गर्ने एमालेको निर्णय

काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर आन्दोलन गर्ने एमालेले निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले देहाभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । बुधवार बसेको

अब विदेश जाँदा सुर्तीजन्य पदार्थ लैजान नपाइने

काठमाडौं । नेपालबाट विदेश जाने यात्रुलाई साथमा सुर्तीजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सचेत गराएको छ । कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वैदेशिक

निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन

नेपाललाई जबर्जस्ती ५५ अर्ब भिडाउन खोज्ने अमेरिका ऋणमा चुर्लुम्मै

काठमाडौँ – हामी सबैलाई लाग्नसक्छ विश्वको शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको त के ऋण होला भनेर तर वास्तविकता त्यस्तो भने छैन । भर्खरै अमेरिकाले सार्वजनिक गरेको तथ्यांक सबैलाई झस्काउने खालेको

सभामुखले माफी मात्र मागे पनि संसद अवरोध हटाउन एमाले तयार

 नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत

कोभिशिल्ड खोपले छोरीको मृत्यु भएपछि बाबुले मागे १ हजार करोड क्षतिपूर्ति

एजेन्सी- भारतको मुम्बई उच्च अदालतमा एक मेडिकल प्रोफेसरका बुबाले निवेदन हाल्दै कोरोना खोप लगाएकी आफ्नी छोरीको मृत्यु भएको भन्दै १ हजार करोड भारु क्षतिपूर्ति माग गरेका छन्। निवेदनमा उनले आफ्नी

एमसीसीविरुद्ध हुने प्रदर्शन दबाउन गृहमन्त्रीले दिए सुरक्षा प्रमुखहरुलाई निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले देशभर सुरक्षा अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुनसक्ने भन्दै उनले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन्। उनले एमसीसीविरुद्ध आन्दोलन