समाचार Archives - Page 468 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

रामचन्द्रको नजरमा कांगेस: गठबन्धन नभए कांग्रेस केहि होइन

पोखरा। सत्तामा रहेको पाँचदलीय गठबन्धन टुट्ने/नटुट्ने भन्ने बहस चलिरहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। गृहप्रदेश पोखरामा आइबार नेपाली कांग्रेसको गण्डकी प्रदेशको कार्यालय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ अब देउवाको तयारी

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (सोमबार) दिउँसो तीन बजे बैठक बोलाइएको छ। बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणाबारे निर्णय गर्ने तयारी गरेको छ।

जब प्रचण्डले आफैले बोलेको भेउ पाउन छोडे…

काठमाडौं- पूर्व सञ्चारमन्त्री एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। बाँस्कोटाले प्रचण्ड युटर्न हुन हप्ता दिन लाग्ला

देउवा र प्रचण्डमाथि खनिए योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको घोर अपमान गरेको आरोप लगाएका छन् । नेता भट्टराईले एमसीसीलाई गोप्य रूपमा प्रचण्डले पठाएको पत्रले नागरिकको

पुँजी बजारका सफल खेलाडी अम्बिका पौडेलको शैक्षिक क्षेत्रमा इन्ट्री

काठमाडौं । पुँजी बजारमा विश्लेषक एवं ठूला खेलाडी अम्बिकाप्रसाद पौडेलले आफुलाई शिक्षा क्षेत्रमा पनि अघि बढाएका छन् । पुँजी बजारमा सफल खेलाडी पौडेलले तत्कालिन डनबस्को हाल कान्जिरोवा इन्टरनेशनल सेकेन्डरी स्कुलको

नेपाली चिकित्सकलाई पाकिस्तानको स्वर्णपदक

काठमाडौँ- चितवनका डा. सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट‘ बेस्ट ग्राजुएट गोल्डमेडल’ पाउने भएका छन् । उनले सन् २०१८ मा उक्त विश्वविद्यालयबाट एमएस न्युरोसर्जरी कोर्स पुरा गरेका थिए ।

एमसीसीलाई पठाएको पत्रबारे प्रचण्डले मुख खोले

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसीबारे गरिएको पत्राचारबारे मुख खोलेका छन् । उनले राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनीतिक पहल भन्दै त्यसको

देउवा र प्रचण्डलाई ओलीले सोधे: तपाईंहरूको कुरा के हो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह

एमालेको बटमलाईन: सभामुखको बहिर्गमन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि भएको तीन नेताबीचको छलफलमा नेकपा एमालेले आफ्नो बटमलाईन सुनाएको छ । एमालेका तफबाट अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ सांसदलाई नहटाए सभामुखले

बालुवाटारमा देउवा र प्रचण्डबीच ठाकठुक

काठमाडौं । बालुवाटारमा भएको प्रमुख तीन नेताहरुबीचको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डबीच ठाकठुक परेको छ । देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग सहयोग मागेपछि

हट्यो जोरबिजोर ‘सिस्टम’

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ । सीसीएमसीसीको आइतबार सम्पन्न बैठकले सोमबार माघ २४ देखि जोरबिजोर प्रणाली हटाउन