समाचार Archives - Page 436 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमसीसीलाई लिएर ओलीविरुद्ध खनिँदै वामदेवले जारी गरे यस्तो

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन

देउवासँग निर्णायक वार्ता गर्न बालकोटबाट बालुवाटार जाँदै ओली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।

नेपाललाई अर्को सफलता

काठमाडौँ : युएईविरुद्ध खेलिरहेको खेलिरहेको छैटौ सफलता पनि मिलेको छ। नेपालका जितेन्द्र मुखियाले युएईका ब्याट्सनम्यान जे फरिद आउट गरेका छन्। ताजा अवस्थामा १७.५ ओभर खेल्दै युएई १५४ रनमा रहेको छ।

११ ओभरमै यूएईले बनायो १०० रन

ओमानमा जारी टी–२० क्रिकेट विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले विस्फोटक ब्याटिङ गरेको छ । टस जितेर यूएईले नेपाललाई बलिङको निम्तो दिएको थियो । सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको यूएईले

एमसीसीको पक्षमा मतदान नगर्नेहरूलाई सरकार छोड्न गगन थापाको चेतावनी

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मङ्गलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका

भीम रावललाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं- एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई गर्नुपर्ने बताएका छन् । उनले रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल

समीक्षा र समाचारबारे पल शाहले मुख खोले: यस्तो छ उनले जारी गरेको अपील

कलाकार समीक्षा अधिकारीसँग जोडेर आइरहेका समाचार र उनीहरूको सम्बन्धबारे पल शाहले मुख खोलेका छन् । उनले पछिल्लो समय आफ्नो बदनाम गर्नेगरी आएका समाचारको पनि खण्डन गरेका छन् । यस्तो छ

एमसीसीको विरोध गर्नेहरूमाथि खनिए ओली

काठमाडौं-प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाण्डुको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन

मत परिणामको तथ्याङ्क र लोकप्रिय उम्मेदवारको सूची तयार गर्न प्रचण्डको निर्देशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई

नयाँ बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ — टेलिफोन कल बाइपास गरेको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं

एमसीसीको गुण र दोषमा गठबन्धन टुट्दैन: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुद्दाको गुण र दोषमा गठबन्धनमा असर नपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले कुनैपनि विषयको गुण र दोषमा आधारमा गठबन्धनमा समस्या नआउने बताएको कांग्रेस

एमसीसी रोक्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं– एमसीसी सम्झौंता संसदबाट निर्णय नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका