समाचार Archives - Page 407 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

तीन डीआइजीलाई आईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, एआईजी नियुक्ति लगायत महत्वपूर्ण निर्णय हुँदै

काठमाडौँ – मन्त्रिपरिषद्‌को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने एक मन्त्रीले बताए । भारतीय प्रधानमन्त्री मोदीको

एलन मस्कको विद्युतीय कार कम्पनी बन्द

बेइजिङ । विश्वकै सबैभन्दा धनी अर्वपति तथा स्पेस एक्सका मालिक एलन मस्कको विद्युतीय सवारी साधन निर्माण कम्पनी टेस्लाले चीन स्थित आफ्नो ‘गिगाफ्याक्ट्री साँघाई’ आगामी चार दिनका लागि बन्द गरेको छ

देउवाले भारतसँग राख्ने एजेण्डाबारे छलफल गर्न गठबन्धनको बैठक डाकियो

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । बिहान साढे १० बजे बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्रीको आजैबाट सुरु हुने भारत भ्रमण अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक

काठमाडौँ–दिल्ली: वायुसेवा निगमका दिनकै दुई उडान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा

पुटिन र रुसी सेनाबीच द्वन्द्व चर्कियो: युद्धबारे ब्रिफिङ दिन छाडियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीति बन्दै

काठमाडौं। चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको

स्थानीय तहको उमेदवार हुन नयाँ नियम: अब के–के चाहिन्छ योग्यता ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

लाइसेन्स नभएका हतियार जफत गर्न गृहको उर्दी, सबै जिल्लामा पठायो पत्र

काठमाडौं : गृह मन्त्रालयले इजाजत (लाइसेन्स) नभएका हातहतियार जफत गर्न जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयलेले सबै जिल्ला प्रशासनहरुलाई पत्र लेख्दै जिल्लाभित्र इजाजत नभएका हातहतियार

दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधवको नाममा पास गरिदिने

काठमाडौँ- मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधव नेपालको नाममा पास गरिदिने बताएका छन् । उनले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने

रवीन्द्र मिश्रले केन्द्रीय सदस्यलाई पठाएको मार्मिक पत्रमा के छ ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गरेर पत्र पठाएका छन्। अध्यक्ष मिश्रले गत चैत ५ गते केन्द्रीय सदस्यहरूलाई पठाएको पत्रमा ‘व्यक्तिलाई नहेरी सामूहिक र वृहत्तर लक्ष्य प्राप्तिका

पर्यटकीय पूर्वाधारमा अब्बल सैनामैना, मेयर भन्छन्- अब आउनेले दु:ख गर्नु पर्दैन

सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की स्थानीय सरकार चलाएर सन्तुष्ट छन् । कार्की मात्रै होइन नगरबासी पनि मेयरसँग सन्तुष्ट नै देखिए । पाँचवर्षको कार्यकालमा नगरबासीको पुरै सहयोग पाएको बताउने कार्कीले