भरतपुर महानगरका लागि विश्वप्रकाशले ल्याए नयाँ प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका विषयमा पार्टीभित्र नयाँ प्रस्ताव अगाडि सारेका छन् । शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले ‘नयाँ र तेस्रो विकल्प’ भन्दै











