समाचार Archives - Page 364 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कांग्रेसमा लागेपछि श्वेता खड्काले लेखिन् भावुक संदेश

-श्वेता खड्का कलाकारिता, व्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनीतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखि नै महामानव बीपी कोइरालाका बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले

रेणु दाहालको योजना: किसानलाई पेन्सन, जेष्ठ नागरिकलाई निःशुल्क बस

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलले आफ्नो ‘प्रतिबद्धता’ सार्वजनिक गरेका छन् ।मंगलबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनको तर्फबाट भरतपुरको मेयरकी उम्मेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा प्रतिबद्धता पत्र

चुनावको मुखैमा वामदेव गौतम एकीकृत समाजवादीमा !

एमाले त्यागेर गुमनाम भएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत रचना गरेका छन् । राजनीतिक अभियानबाट गुमनाम भएको आरोप लागेका गौतमले ‘जनता जगाउने कलममा छाप लगाउने’ एकीकृत समाजवादीको चुनावी

निर्वाचन नहुँदै एमालेलेका १२३ जनप्रतिनिधि निर्विरोध, काँग्रेस दोस्रो (यस्तो छ सूची)

काठमाडौं । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट

२७ वर्षमै पालिका अध्यक्षको दाबेदार, पानी बेचेर पालिका चलाउने योजना

स्थानीय तहको निर्वाचन नजिक आएपछि उम्मेदवारहरू चुनावी मैदानमा खटेका छन् । घरदैलोदेखि सार्वजनिक कार्यक्रमहरूमा केन्द्रदेखि स्थानीय नेताहरू दौडिरहेका छन् । चुनाव नहुने हो कि भन्ने त्रासबाट राजनीतिक दल तथा सर्वसाधारणहरू

एमालेका उम्मेदवारहरूलाई सार्वजनिक कार्यक्रम र मिडियामा बोल्न प्रतिबन्ध

काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचन–२०७९ मा उठेका उम्मेदवारहरुमाथि लगाम लगाउने भएको छ । केहि उम्मेदवारहरूले कार्यक्रम तथा मिडियामा लगातार विवादित अभिव्यक्ति दिएका कारण एमालेमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि

खबर नै नगरी मोदी किन आउँदैछन् नेपाल ? देउवासँग लुम्बिनीमा भेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको

अब वालेटको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै

स्थापितलाई कारबाही माग गर्ने ४५ संस्थासँग आयोगले माग्यो स्पस्टिकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग स्पस्टिकरण मागेको छ । आयोगले स्थापितमाथि कारबाही माग गर्दै उम्मेदवारी रद्द गर्न भन्दै निकालेको विज्ञप्तिमा जवाफ

केशव स्थापितलाई निर्वाचन आयोगले दियो तीन दिने अल्टिमेटम

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई तीन दिने अल्टिमेटम सहितको स्पष्टीकरण सोधेको छ । जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले अल्टिमेटम

एमालेका बागी उम्मेदवारहरू पार्टीबाट निष्कासित

काठमाडौं- नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ। मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५

यी ११ कुरामा ध्यान दिनुहोस् तपाईंले दिएको मत बदर हुनेछैन

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरू नमूना मतपत्र लिएर घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले निर्वाचन शाक्षरताका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेको छ । तर पनि धेरैजसो मतदाता अहिलेको