समाचार Archives - Page 344 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

हेटौंडाको मेयरमा गठबन्धनभन्दा राप्रपा अगाडी

हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । सिंहले २

ओलीलाई कांग्रेसको जवाफ: अहंकारीले हार स्विकार गर्न सकेन

सत्तासीन नेपाली काँग्रेसकाले नेकपा एमालेले जनअभिमत स्वीकार गर्न नसकेर अलोकतान्त्रिक चरित्र देखाएको बताएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली भएको आरोप लगाएपछि काँग्रेस महामन्त्री गगन

रोचक बन्यो भरतपुरको मतपरिणाम

चितवन- भरतपुर महानगरपालिकाकाे निर्वाचन परिणाम रोचक ढंगले आइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीकी रेणु दाहालले २४२५ र एमालेका विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन्। उनीहरु बीचमा हाल

भरतपुरमा ह्वात्तै घट्यो रेणुको मतान्तर, विजय अघि बढ्दै

चितवन- भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक हुँदै गइरहेको छ । रेणु दाहालले अग्रता कायम राखे पनि विजय सुवेदीले मतान्तर घटाउँदै लगिरहेका छन् । दाहालले महानगरको मेयरको मतगणना जारी रहँदा

राप्ती नगरपालिकामा एमालेलाई नेकपा एसले उछिन्यो

चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेलाई उछिनेर नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । वडा नम्बर ६ को मत गणना सकिंदा एमालेले अग्रता लिएको भए पनि वडा नम्बर ४ को

हालसम्म राप्रपाले जित्यो १९ वडा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहअन्तर्गतका वडाहरूमा हालसम्म १८ वडामा विजयी भएको छ । अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो । त्यस्तै

गठबन्धनले पनि रोक्न सकेन एमालेलाई, ३५ पालिकाको परिणाम आउँदा १५ मा एमाले

काठमाडौं- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। आइतबार बेलुका साढे ५ बजेसम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाहरुमा एमाले एक्लैले १५ वटाको

भनेजस्तो नतिजा नआएपछि एमालेले भन्यो: यस्तो मान्य छैन, फेरि चुनाव गर्नुपर्छ

स्थानीय तहको मतदान सकिएर मतगणना भैरहेको छ । विभिन्न स्थानको चुनावी परिणाम आउन थालेको छ । नेकपा एमालेको अवस्था भने रक्ष्यात्मक देखिएको छ । भनेजस्तो नतिजा नआएपछि प्रमुख प्रतिपक्षी दल

कालिका नगरपालिकामा पनि कांग्रेसले एमालेलाई उछिन्यो

चितवनको कालिका नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धनले अग्रता लिएको छ। लगातार एमालेले अग्रता लिइरहेको यहाँ ७०९७ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो।। अहिलेसम्मको गणना अनुसार एमालेका मेयर उम्मेदवार विनोद

एमालेले भन्यो: निर्वाचनमा तीन चरणमा धाँधली भयो

नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि

यस्तो छ काठमाडौंको आधिकारिक र ताजा परिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट २ हजार ८२८ मत ल्याएका छन् । एमालेका केशव स्थापितले १ हजार ४३८ र

यस्तो छ भरतपुरको ताजा अवस्था

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ । वडा नम्बर १ सहितको परिणाममा