समाचार Archives - Page 3412 of 3422 - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

प्रधानमन्त्रीद्वारा एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् । आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फउन्डेसनलाई प्रधानमन्त्रीको तलब ७७

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने

२८ भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताएका छन् । ‘सम्वर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका

बालबालिकालाई विद्यार्थी मञ्चको सहयोग

बुटवल, २८ । बालबालिका सहयोग सप्ताह–२०७३ अन्तर्गत आज विद्यार्थी अधिकार मञ्च, रुपन्देहीले तिलोत्तमा नगरपालिका–२०, कोटिहवा, रुपन्देहीको अविनाश अनाथ आश्रममा एक कार्यक्रम गरी विविध सामग्री वितरण गरेको छ । साता व्यापी

बागलुङदेखि सिधा दिल्ली बस सेवा सुचारु हुने

बागलुङ, २८  भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुचारु  हुने भएको छ ।  आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ

डा. गोविन्द केसीका मागमा प्रधानमन्त्री सक्रिय, बालुवाटारमा विशेष बैठक

काठमाडौं, भदौ २८ । चिकित्सा क्षेत्रसँग सम्बन्धित माग राखेर नवौं पटक अनसनको घोषणा गरेका डा. गोविन्द केसीका मागका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष बैठक बोलाएका छन् । चिकित्सा क्षेत्रमा

अर्घाखाँचको हँसपुरमा भिरबाट लडेर मृत्यु

हरि भुसाल /अर्घाखाँची भदौ २७ ,अर्घाखाँची जिल्लाको हँसपुरमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । हँसपुर गा.वि.स.को वडा नं. ६ साकिन्धारा निवासी भुपाल भलामीको भिरबाट लडेर ज्यान गएको हो ।

नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न विद्यार्थीहरुको आग्रह

२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आठ

लियो कलव अफ बुटवल खस्यौली युथद्वारा सुकेतालको भ्रमण

भदौ २६  । लियो कलव अफ बुटवल खस्यौली युथले पाल्पाको सुकेतालको भ्रमण गरेको छ । क्लवले पाल्पामा रहेको ऐतिहासीक क्षेत्र अन्र्तगत पाल्पाको सुकेतालको भ्रमण गरेको हो । सामाजीक काममा सत्रिय

बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या !

कपिल ज्ञवाली /बुटवल ,भदाै २७- बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले

प्रचण्डले भारतीय मिडियालाई किन दिए यस्तो सन्सनीपूर्ण अन्तरवार्ता ! (अन्तरवार्तासहित)

एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु भारतसँगको सम्बन्ध थप सुधार र विकास गर्नकै लागि भारत भ्रमणमा जान लागेको बताएका छन् । भारतीय हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनैतिक

भन्देउ सरकार ! कलाकार राष्ट्रका गहना होइनन्……?

किंग खनाल, काठमाडौ भाद्र २६ “माग्ने बुढा” अर्थात केदार घिमिरे चर्चित हास्य कलाकार हुन उनलाइ नचिन्ने नेपाली सायदै कम होलान, लोकप्रीय हास्य टेलि चलचित्र मेरीबास्यै तथा स्ट्यान्डप कमेडि मार्फत मनोरन्जन

डा. गोविन्द केसी फेरी आमरण अनशन बस्ने,के हेर्दै छ सरकार ?

२५ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई ८ दिने अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनशन बस्नेछन् । डा.