"उत्कृष्ट शैक्षिक गन्तब्य हो एडीलेड ” : बूमर्याङ
बूमर्याङ एजुकेशनल सर्भिसका निर्देशक आशिष वाग्लेले अस्ट्रेलियामा एडीलेड” उत्कृष्ट शैक्षिक गन्तब्य रहेको बताए। काठमाडौँमा स्टडी डेस्टिनेसन एडिलेड इभेन्टमा कुरागर्दै वाग्ले सो कुरा बताएका हुन्। बाग्लेले कार्यक्रमको बारेमा बताउदै भने ”








