समाचार Archives - Page 3368 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

"क"बर्गको पत्रीकाको यस्तो हर्कत !जीवित मान्छेकै फोटो हालेर

हिमाल पोष्ट/काठमाडौं पुस २० प्रेस काउन्सिलले यसै वर्ष “क” वर्गमा सुचिकृत गरेको हेटौंडाको “साझा कुरा” भन्ने पत्रिकाको यो हर्कत देखेर जो कोहीलाई पनि पत्रिका र पत्रकारिताप्रती घृणा जाग्न सक्छ। केहिदिन

पाल्पाको रामपुरमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग

पाल्पा, पुस २० गते । विजय प्राथमिक विद्यालय रामपुर–१० सर्पराजमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको मङ्गलबार ४६औँ वार्षिकोत्सव तथा ४७औँ अभिभावक दिवसका अवसरमा जापानी नागरिक

आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति

राजविराज, पुस २०  गते । सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको

हात्ती आतङ्कका कारण रातभर जाग्राम

इनरुवा, पुस २०  गते  । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना

घर टहरा भत्काइएकोमा आज उपत्यका बन्द

पुष २०, काठमाण्डौं । काठमाण्डौका सडक विस्तारपिडितले आज उपत्यका बन्द आह्वान गरेका छन् । सडक विस्तार अभियानको क्रममा आफुहरुको घरजग्गा बिना मुवाब्जा जबरजस्ति अतिक्रमण गरी उठिबास गराउन लागेको भन्दै त्यसको बिरोधमा

‘नेपाल पासपोर्ट’ एप सुरु, यो प्रविधिको युग हो : मन्त्री महत

अजय शर्मा काठमाडौँ, पुस २०  गते ।  मङ्गलबारदेखि मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने भएको  छ ।  राहदानी विभागले ‘नेपाल पासपोर्ट’ एप प्रयोगमा ल्याएसँगै सर्वसाधारणले मोबाइलबाटै राहदानीको अनलाइन फाराम भर्ने

हेटौँडामा पर्ने राजमार्ग विस्तार तीव्र

हेटौँडा, पुस १९ गते । सडक डिभिजन कार्यालय मकवानपुरले राजमार्गको दायाँबायाँ २५ मिटरभित्र पर्ने संरचना भत्काउने क्रममा हेटाँैडा अस्पतालका २० वटा व्यावसायिक सटर भत्काएको छ । हेटौँडा क्षेत्रमा पर्ने पूर्व

आर्ट अफ लिभिङबाट चिकित्सक सम्मानित

इटहरी, पुस १९ गते । जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई

गोरु तस्करको अखडामा प्रशासनको छापा, एक सय ७१ गोरु र ८ वटा ट्रक नियन्त्रणमा

हिमाल पोस्ट /१९ पुस, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा इलाक प्रशासन कार्यालयले गोरु तस्करहरुको अखडामा छापा मारेको छ । सोमबार राति प्रशासनले छापा मार्दा भारतबाट अबैध रुपमा नेपाल प्रवेश गराउँदै गरेको

बूढीगण्डकी प्रभावितले पुसभित्रै मुआब्जा पाउने

गोरखा, पुस १९ गते । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका

मदन भण्डारीको सम्झनामा नमुुना गाउँ बनाइने

उर्लाबारी (मोरङ), पुस १९ गते । स्व जननेता मदन भण्डारीको सम्झनामा उहाँको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई

EXCLUSIVE:यस्तो रैछ गोप्य रहस्य बुटवलमा भारतीय पुलिसले स्कटिंग गर्नुको

हिमाल पोष्ट/बुटवल पुस १८  सोमाबार साझ एक्कासि बुटवलको चौराहामा भारतीय नम्बरका गाडी र पुलिस देख्दा त्रास फैलिएको थियो ।हिमाल पोस्टले तेहाका विभिन्न अधिकारी सँग सोधपुछ गर्दा केही कसैले जनाकारी दिएनन