समाचार Archives - Page 3297 of 3422 - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

ओलीको गृहनगरः एमालेलाई भोट नदिएको भन्दै निर्घात कुटपिट

झापा, २५ असार । दमक कमल गाउँपालिका–१ का रामबहादुर भण्डारीलाई एमालेका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् । भण्डारीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई भोट नहालेको भन्दै कुटपिट गरिएको हो

‘मदन पुरस्कार-२०७३’ का लागि नौ पुस्तक मनोनयनमा

हिमाल पोस्ट /काठमाडौँ ,असार २५  मदन पुरस्कार गुठीले ०७३ सालमा बजारमा आएका कृतिहरू मध्येबाट ९ वटा कृतिलाई पुरस्कारको मनोनयन सूचीमा राखेको छ । मनोनयनमा परेका ९ पुस्तकहरुमा पुरूषोत्तमलोचन श्रेष्ठको गुहा,

नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द

चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र

विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने

काठमाडौँ, २४ असार ।  आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र

दार्जीलिङमा पुन: तनाव , सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

 काठमाडौं /२४ असार दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ । सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा

माओवादी पार्टी र जनयुद्धका प्रतिफल अहिलेको परिवर्तन:‘प्रचण्ड

काठमाडौं, असार २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी र जनयुद्धका प्रतिफल अहिलेको परिवर्तन भएको बताएका छन । माओवादीे जनयुद्व नभएको भए महिला, दलित, जनजाति, मधेशी

मकाउमा रहेका राजाबादीहरूले पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव भव्यताका साथ मनाए।

हिमाल पोस्ट /असार २४ राष्ट्रिय एकताका प्रतीक ज्ञानेन्द्र हुन भन्दै मकाउमा रहेका राजाबादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको ७१ औ शुभ जन्मोत्सब असार २३ गते शुक्रवारका दिन मकाउमा रहेका विभिन्न सङ्घ

नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्बाट गिरीलाई आर्थिक सहयोग।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। सुर्य गढी गाउँ पालिका वडा नं ४ हल्दे कालिका घर भएका साधुराम गिरी बिगत केहि बर्ष देखि पक्षघात भई शाररीक रूपमा अपाङ भएको र उहाँको आर्थिक

मेचीनगरमा नेपाली कांग्रेस विजयी

झापा, २४ असार । मेचीनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विमल आचार्य विजयी भएका छन् । शुक्रबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी भएकी छिन् । प्रमुखमा विजयी

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै

मोरङ, असार २३ । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राखेका

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एमाले , उपमेयरमा कांग्रेस विजयी

उदयपुर, असार २३  । त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी र उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी भएका छन्  । बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत

माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ : पम्फा भुसाल

नगरकोट /असार २२  नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ । विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको