समाचार Archives - Page 3276 of 3424 - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

काठमाडौं, भदौ ११ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग शनिबार साँझ बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले

जिम्मा पाएका ठेकेदार मन्त्री बनिसके तर स्वास्थ्यचौकी बनेन

प्युठान : गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी

जहाजको निहुमा सिंगापुर पुगे २० कर्मचारी

काठमाडौं, ११ भदौ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । जहाज

‘फुरु’ तिब्बतमा लोकप्रिय : के हो फुरु ?

भदौ ११, काठमाडौं – चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु

देउवाको भारतमा सम्मान हुँदा लुम्विनीबासी सशंकित

भैरहवा: प्रधानमन्त्री शेरवहादुर देउवाको राजकीय भ्रमणलाई भारतले उच्च सम्मान दिएकामा लुम्बिनीका सीमावर्ती नागरिकको मनमा चिसो पसेको छ। देउवा-मोदीको सरप्राराइज भेटवार्ता, भारतले देउवालाई दिल्लीले रातो कार्पेट ओछाए पनि नया संविधानलाई अझै

फेसबुक संसारभर १० मिनट बन्द, कम्पनीलाई १० खर्ब घाटा

काठमाडौँ– सबै भन्दा ठुलो सामाजिक सन्जाल फेसबुक शनिवार साँझ डाउन भएको छ । अनायासै डाउन भए पछि अरबौँ प्रयोगकर्ता अलमलमा परेका थिए । फेसबुकका संस्थापक मार्क जुकरवर्गले समेत फेसबुक डाउन

१७ वर्षीया युवतीलाई भारतको बेश्यालयमा बेच्ने युवक पक्राउ

चरीकोट : १७ वर्षीया युवतीलाई एक लाख ३५ हजार भारुमा बेच्ने युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर काठमाण्डौमा राम्रोसँग राख्ने भन्दै दुई वर्षअघि भारतको बेश्यालयमा बेच्ने मुख्य गिरोह

७ दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीलाइ कारबाही गर्ने

१० भदौ, काठमाडौं । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन

जनमाेर्चाका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश

धनगढी, १० भदौ शनिवार धनागढ़िमा एक कार्यक्रमको आयोजना गरी जनमोर्चाका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमाेर्चाका सात नम्बर प्रदेशका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। सङ्घीयता र

कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

काठमाडौं : ‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका

बेरोजगार हुनुहुन्छ ? सरकारी ‘वेबसाइट’मै छ जागिर !

काठमाडौं, भदौ १० । के तपाई बेरोजगार हुनुहुन्छ, त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय

क्रान्तिकारीमा ३५ वर्षे उमेर हद लागु गर्न माग

९ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरुले उमेर हद लागू गर्न माग गरेका छन् । यससंगै उमेर हद लागू गर्न नेतृत्वलाई दबाव बढेको छ ।