समाचार Archives - Page 3219 of 3422 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

काठमाडौंमा देउसी खेल्न नपाइने

काठमाडौं, असोज ३१ । काठमाडौंमा नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा शान्ति सुरक्षाको कारण देखाएर रातमा देउसीभैलो खेल्न नपाइने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी राति

भारतमा अलपत्र चेलीको उद्धार

चंडिगढ,३१ असोज  । जिल्ला उदयपुर ववला ५ चुलिया टापु निवासी श्री शुक्र बहादुर माझीकी साइली छोरी दिपा माझीलाई चंडिगढ सेक्टर २८ मा अलपत्र अवस्था फेला पारी स्वदेश पठाइएको छ ।

के राष्ट्र र जनताका हितमा एकता गर्न पाईदैन ? : गृहमन्त्री शर्मा

काठमाडौं, असोज ३१ । गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल र नेपाली जनताकोे हितका लागि दुईवटा वामपन्थी पार्टीबीच एकता गर्न नपाइने कहाँ हुन्छ ।

रेडियो देउरालीले स्टुडियो बाटै गर्‍यो काग सम्मेलन ।

अर्घाखाँची ३१आस्विन हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार) २०७४ को पहिलो दिन काग तिहारको अवसर पारेर रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयर बाटै काग सम्मेलन गरेको छ ।

आजदेखि तिहार सुरु ,यमपञ्चकको पहिलो दिन कागको पूजा गरिँदै

काठमाडौँ, असोज ३१ गते । कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलवारदेखि तिहार पर्व सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ । कागपूजादेखि पाँच दिनसम्म यमराज

निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ। निर्वाचन क्षेत्र निर्धारण

अमरपथ दीपावली महोत्सवमा दर्शकलाई निशुल्क प्रवेश !

३१ असोज, बुटवल । हिन्दुहरूको दोस्रो ठुलो चार्ड दीपावलीकोे अवसरमा बुटवलको अमरपथमा महोत्सव हुने भएको छ । अमरपथ टोल विकास समितिले विगतका वर्षहरूमा जस्तै यसपालि पनि ३ दिने दाशौं अमरपथ

सालझण्डीमा बस र ट्रक जुध्दा १२ जना घाईते

हिमाल पोस्ट /बुटवल ,३१ असोज  रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीमा गएराती बस र ट्रक जुध्दा १२ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सालझण्डीमा मध्यराती यात्रु बाहकबस र ट्रक ठोकिदा दुर्घटना भएका

भारतमा कमादारहरुलाई फसाउने षडयन्त्र हुँदै,अधिकांस नेपाली

नयाँ दिल्ली, ३१  असोज । सन् १५ मई २००८ मा नोएडा सेक्टर २५ एल ३२ मा भएको हेमराज–आरुषि हत्याकाण्डको फैसला पछि अभियुक्त राजेश तलवार र नुपुर तलवार रिहा भएका छन् ।

केपी ओलीले एमालेको ६ करोड हिनामिना गरेपछि…

काठमाडौं ।  नेकपा एमालेले उम्मेदवार छनौट गर्न बसेको बैठकमा बबण्डर मच्चिएको बिशेष खुलासा भएको छ । ओली निवास बालकोटमा बसेको स्थाई समितिको बैठकमा एमालेका नेता माधव कुमार नेपालले केपी ओली संग

एनआरएनए हाँक्ने जिम्मा भवन भट्टलाई

३१ असोज, काठमाडौं । एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी बिजयी भएका छन् । सोमबार सांझ सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै विजयी

डिभी भरेको सर्भर ह्याक, पहिले भरेका सबैले फेरी भर्नुपर्ने

काठमाडौं- अमेरिकाले वर्षेनी हजारौँ व्यक्तिलाई डिभी मार्फत आफ्नो देशमा लैजाने गर्छ । यो वर्ष भने डिभी भर्ने वेबसाइट नै ह्याक भएको छ ।प्राबिधिक समस्या आएको भन्दै अमेरिकी दुतावासले १८अक्टुबर २०१७ बाट पुन