समाचार Archives - Page 2898 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अवैध कलेजमाथि छानबिन सुरु

काठमाडौं – चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ

मुख्यमन्त्री शाही पत्नीलाई १० वर्षदेखि घरमै तलब

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति

रोकियो ‘स्वैच्छिक अवकाश’, राज्यको ३० अर्ब जोगियो

सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया

बेलायतमा न्यूनतम पारिश्रमिक वृद्धि

लन्डन – बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । अब २५ बर्षमाथिका कामदारको

भिआइपीलाई दिएका ७४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा

कर्मचारीको जथाभावी विदेश भ्रमण रोक्ने तयारी !

काठमाडौं – कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री

रेमिटान्सले देश चल्ने, उपहार पठाएका मोबाइल नचल्ने ?

कर्ण अधिकारी। नेपालको राजनीति बृतमा आजकल सरकारका मन्त्रीहरूले कल्पना नै गर्न नसकिने कुराहरू मिडियामा गर्दैछन।कोही नेपालको पानी खाडीमा बेच्छु भन्छन् त कोही टनका टन सुन नेपाल भित्रिएको छ भन्छन् भने

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनयता कमजोरी, थकाइ लाग्ने र शरीरमा पानीको कमी हुने जस्ता समस्या देखिएका छन्। प्रधानमन्त्री ओली निकटवर्ती स्रोतका अनुसारको कार्यको बोझ, व्यस्तता, तनाव, आरामको कमी,

जब मदनकृष्ण श्रेष्ठ भक्कानियर रोए !

काठमाडौं: चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदी श्रेष्ठको पार्थिव शरिरलाई पशुपती आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ । लामो समय देखी फोक्सो र आन्द्रकाको क्यान्सरबाट पिडित ६७

अन्ततः हुने भो बैशाख ९ गते पार्टी एकता

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते हुने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले बाहिर आए जस्तो एमाले र माओवादीबीच

धनराज गुरुङले भने: गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ !

नेपाली कांग्रेसका नेता धनराज गुरुङले गृहमन्त्री रामबहादुर थापाको राजिनामा मागेका छन् । गृहमन्त्री आफैँले एयरपोर्टबाट टनका टन सुन तस्कर भइरहको बताउनु गैर जिम्मेवारीपन भएको भन्दै गुरुङले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने

ओली भारतमा गएर मोदीलाई भन्ने छन् : हामी सरकारमा आयौ अब बिरोध गर्दैनौ -महत

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु