समाचार Archives - Page 2794 of 3423 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

ओली सरकार र अध्यादेशबीचको अन्तरविरोध

देउवा सरकारले ल्याएको र ओली सरकारले दोहोर्‍याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशअनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खुल्ने छैनन् । अध्यादेशको दफा १३ मा भनिएको छ, ‘काठमाडौं, ललितपुर र भक्तपुर

ज्याला बढाउँछौँ, अब देशमै रोजगारी दिन्छौँ – प्रधानमन्त्री ओली

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अब मजदुरको न्युनतम ज्याला बढाउने तयारी गरिरहेका बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा सोमबार एक सन्देश दिंदै ओलीले अब देशमै रोजगारीका अवसर तयार गर्न

गोलमेचमा प्रचण्ड, अन्योलमा सरकार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबचिको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन । त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि

राष्ट्र बैंकमा पनि एमालेकै अराजकता !

मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो । स्वयम् केन्द्रीय बैंक पनि तीन

अत्यावश्यक १८ क्षेत्रमा बन्द–हडताल निषेध !

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । यससँगै अब सबै प्रकारको यातायात सेवा (जल,

मजदूरको पहिलो आन्दोलन काँग्रेसको नेतृत्वमा भएको हो: देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । विश्व

नेपाली श्रमिकको कार्यभार समाजवादको लागि संघर्ष हो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि बताएका

भारत–पाकिस्तानले कोरियाबाट किन सिक्दैनन् ?

तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्दा–पढ्दा म पूरै अघाएको छु । सामाजिक सञ्जालका ती पोस्ट र टिप्पणीमा यदि उत्तर र दक्षिण कोरियाका नेता दोस्रो विश्वयुद्धपछि भएको

नेपालप्रतिको भारतीय शंका हट्ला त !

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने विशेष आतिथ्य ग्रहण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्किएका छन् । शीर्ष वार्ताक्रममा कुनै ठोस सम्झौता नभए पनि अविश्वास र असमझदारी हटाउन मोदी भ्रमणले

अव गलत औषधि बेच्नेलाई जन्मकैद !

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ

कता हरायो ‘थिंक ट्यांक’ ?

सरकारले प्रधानमन्त्री मातहत रहने गरी विषयगत ‘थिंक ट्यांक’ राख्ने तयारी अघि बढाएको छ । विभिन्न निकायअन्तर्गत रहेका ‘थिंक ट्यांक’ प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्री कार्यालयमातहत रहने यो संयन्त्रलाई कसरी चुस्त बनाउने

फोर्ड गाडीमा अर्को ठगी धन्दा !

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले