
कला-संस्कृतिलाई पनि राष्ट्रिय गौरवको आयोजना मान्नुपर्छ : डा.
काठमाडौं- नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतविद् डा. गजमान गुरुङले भौतिक संरचनालाई मात्र राष्ट्रिय गौरवको योजना मान्नु गलत भएको बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन र