समाचार Archives - Page 1781 of 3422 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

तिहारबारे फैलियो यस्तो भ्रम: हल्लाका पछि नलाग्न पञ्चाङ्ग

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ । सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा राष्ट्रपति भण्डारी र आवेबीच भेटवार्ता भएको छ ।

‘द हन्ड्रेड’मा सन्दीप पहिलो संस्करणमै

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग

कतारः दुई वर्षदेखि नाकाबन्दी, शुन्य असर

बीबीसी- विक्रम संवत् २०७२ सालमा नेपाल करिब पाँच महिना नाकाबन्दीमा पर्दा यहाँको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा निकै जटिल प्रभाव परेका थिए। अर्थतन्त्र त लगभग शून्य वृद्धिदरमै झरेको थियो। तर

झनै बढ्यो त्रासः आलम उम्के पिडित नबाँच्ने खतरा

रौतहट । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका आलम कानुनी

हचुवामै १० हजार कर्मचारी: २ खर्ब बढीको व्ययभार

काठमाडौं । संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण

बालुवाटार जग्गाकाण्डमा गच्छदारको पनि हात

काठमाडौं- ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग

यस्तो छ उपनिर्वाचन तालिका, ५२ रिक्त पदमा निर्वाचन हुँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कूल ५२ रिक्त पदमा हुने उपनिर्वाचनका लागि आयोगले उम्मेदवारको

तनावमा प्रचण्ड: एक रात रिसोर्टमा, २ घण्टा बालुवाटारमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति

काङ्ग्रेसमा गच्छदार आए, गुलेली खेलाए

काठमाडौं।  नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको बताए पनि कांग्रेस र फोरमबीचको पार्टी समायोजनका केही विषय अझै टुंगिएको छैन । कांग्रेसले गत १० असोजमा

दुई गोर्खा सैनिक जसले हालै काश्मिरमा वीरगति प्राप्त गरे

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका बखत भनेका थिए-भारतले कुनै युद्ध लडेको छैन जहाँ गोर्खा सैनिकको बलिदानी नभएको होस् । काश्मिरको युद्धमा भारतका लागि गोर्खा सैनिकले

रेशम चौधरीलाई तत्काल रिहा नगरे सरकारको भण्डाफोर गर्ने

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सांसद रेशम चौधरीलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। अध्यक्ष बरामले राष्ट्रिय जनता पार्टी नेपालका कैलाली–१ का प्रतिनिधि सभाका