ओली भन्छन्- ‘लाइभ डिबेट’ गरौँ न भनेको गठबन्धनका
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको बताएका छन् । बिहीबार गृहजिल्ला झापाको सुरुङ्गामा चुनावी सभालाई सम्बोधन गर्दै












