धेरै दुर्गन्ध फैलाएकाले प्रवक्तालाई कारबाही गरेको हुँ: ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन











