समाचार Archives - Page 1078 of 3424 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन्

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षधरको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । सरकारको असंवैधानिक कदमका विरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे

प्रधानमन्त्री र राष्ट्रपतिबीच गम्भीर छलफल: सर्वोच्चले विपक्षमा फैसला गरे के गर्ने ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेट गरेका छन् । आइतबार साँझ भएको भेटमा गम्भीर छलफल भएको बताइएको छ । आफू निकट अनेरास्ववियुले आयोजना गरेको सम्वोधनपछि शितलनिवास

प्रचण्ड–नेपाल सहिद भए श्रद्धाञ्जली दिने ओलीको इच्छा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार

प्रधानमन्त्री ओलीको दाबी: नयाँ सरकार बन्ने सम्भावनै थिएन, अरू के छन् ७ दाबी ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्रको असहयोग र अवरोधका कारण सरकारले आफ्ना कामकारबाही गर्न नसकेकाले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका एक

चौतर्फी दबाबमा देउवा: ‘मोइ माग्ने ढुंग्रो लुकाउने’ भन्दै पार्टीमै आलोचना

काठमाडौँ- प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन कांग्रेसले पनि सडक संघर्षकै बाटो रोजेको छ । अदालतको फैसलापूर्व सशक्त आन्दोलन नगर्ने मनस्थितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवा चौतर्फी दबाबले घेरिएपछि आन्दोलनमा जान

माधव नेपालको नेतृत्वमा एक साताभित्र पार्टीका सबै काम टुंग्याउन

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहले नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ । एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको हो । पार्टी

जाँदा जाँदै झन् बदनाम ट्रम्प: चुनाव जिताइदिन आग्रह गरेको कल रेकर्डिङ सार्वजनिक

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक फोन रेकर्डिङ सार्वजनिक भएको छ जसमा उनी जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् । यो रेकर्डिङ

अत्यधिक चिसो बढ्ने, दिनभर वर्षा र हिमपात सम्भावना

काठमाडौँ – देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार

सर्वोच्चले गरेको प्रश्न र केपी ओलीले दिएको जवाफको तालमेल नै छैन

काठमाडौं- प्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएका छन्। संसद्बाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार भएसम्म

सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जान लागेका छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारत जान लागेका हुन्। प्रचण्ड–नेपाल समूहको स्थायी समिति सदस्य मात्रिका यादवले अध्यक्ष दाहाल

संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनमा होमियो कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ

कर्णाली प्रदेश ओली समुहमा पहिरो

सुर्खेत- कर्णाली प्रदेशमा ओली समूहका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् । सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह